क्राईम ब्यूरोआफ्नै छोरालाई बोरामा प्याक गरी भारतीय अपहरणकारीलाई सुम्पने मियाँको प्रयास विफल
भारतीय प्रहरीको यो तदारुकताले उनलाई मृत्युको मुखबाट उद्धार गर्न सफल भएको छ। बिहारस्थित सुपौल जिल्लाको करजाना थाना प्रहरीले घटनाको गम्भीरतालाई हेर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय सुनसरीलाई समन्वयका लागि खबर गरेको थियो।
५ महिना अगाडि · क्राईम ब्यूरो








