गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
“यो साधारण सरकार होइन, ७६ जना शहीदको रगतबाट आएको जनादेशको प्रतिनिधित्व हो। जनताको बलिदानमाथि सस्तो राजनीति स्वीकार्य छैन।” सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता नहुने चेतावनी पनि दिइएको छ।

२०८३ बैशाख ७ सोमबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…