प्रमुख समाचारआउँदो साउनदेखि अब नगरपालिकाबाटै नापी–मालपोत सेवा दिइने
हाल जिल्लामा रहेका कार्यालय तत्काल हटाइने छैनन्। तर सेवाहरू क्रमशः स्थानीय तहमा सर्नेछन्। मन्त्रालयका अनुसार यसले सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्नेछ र सेवा प्रवाह थप सहज तथा छरितो हुनेछ।
५ महिना अगाडि · प्रमुख समाचार








