Janakpur Bolts won the toss and chose to bat

Janakpur Bolts
Yet to bat

Chitwan Rhinos
Yet to bat
The match is about to start
Janakpur Bolts won the toss and chose to bat

Janakpur Bolts
Yet to bat

Chitwan Rhinos
Yet to bat
The match is about to start
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७५४ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना भाइरसबारे विवाद हुँदा एक युवकको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेशको प्रयागराज जिल्लाको करेली इलाकामा उनलाई गोली हानेर हत्या गरिएको हो । गोली हान्ने युवालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । चिया पसलमा पत्रिका पढ्दा दिल्लीको धार्मिक सभा तबलीग जम
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा हालसम्म १९ सय ४५ जना क्वारेन्टाइनमा भर्ना भएका छन् । प्रदेशको विभिन्न जिल्लामा ८ सय ६५ जना क्वारेन्टाइन र १ हजार ८० जना होम क्वारेन्टाइनमा रहेको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशमा हालसम्म २ हजार ९ सय १८ बेड क्षमताको १ सय ४
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापक रुपमा परीक्षण मास टेस्टि टेस्टिङ शुरु गर्ने निर्णय गरेको छ । शनिबार एकैदिन तीनजनामा संक्रमण देखिएको र लोकल ट्रान्समिसन पनि देखिएपछि मन्त्रिपरिषको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा शनिबार कोरोना सँक्रमणको सँख्या ९ पुगेपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ । तर, धनुषाको खजुरी नाकाबाट रातराती आम नागरिकहरु नेपाल पस्ने गरेको छ । यहाँसम्म की दैनिक उपभोग्य वस्तुको लागि पनि सर्वसाधारणहरु खेतको बाटो भएर सीमा पार गर्ने गरेको छ । सीमामा भारतको विहार सीम
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या साढे ६४ हजार नाघेको छ । विश्वभर हालसम्म ६४ हजार ७ १६ जनाको मृत्यु भएको हो । यसबाट संक्रमितको संख्या १२ लाखभन्दा माथि पुगेको छ । विश्वभरको कोरोना तथ्यांक संकलन गर्ने वल्ड्रोमिटरको ताजा अपडेटअनुसार कोरोना संक्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, वीरगञ्ज । भारतबाट जमातबाट फर्किरहेका ९ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट फर्किंदै गरेका उनीहरुलाई अस्थायी प्रहरी पोष्ट जितपुरको टोलीले दशगजा नजिकैबाट पक्राउ गरेको हो । उनीहरु भारतीय प्रहरीलाई समेत छलेर दशगजासम्म पुगेको बारा प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सप्तरीक
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि लकडाउनलाई सरकारले थप कडाई गर्ने भएको छ । मन्त्रीपरिषदको आज (शनिबार) सम्पन्न बैठकबाट लकडाउनलाई थप कडा पार्ने निर्णय गरिएको हो । अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने भएको छ । बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा थ्रोट स्वाब परीक्षण गरिएका ३८ जनाको रिपोर्ट निगेटिभ आएको छ । प्रदेशमा जम्मा ७९ जनाको परीक्षण गरिएकोमा ३८ को रिपोर्ट आएको हो । उनीहरु सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थप ४१ जनाको रिपोर्ट भने आउन ब
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । चीनमा कोरोना भाइरसको ‘सम्भावित परीक्षण भ्याक्सिन’ लगाएकामध्ये पहिलो समूहका १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् । उनीहरुले स्वास्थलाभ गरिरहेको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम डेली मेलले जनाएको छ । अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थानीय महिलामा कोरोना भइरस (कोभिड १९) को संक्रमण देखिएको विषयलाई गम्भीर रुपमा लिन र परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ । शनिबार एक स्थानीय महिलासँगै भारतबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएपछि कां
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिवनमा रहेको एक गैर सरकारी सस्थाले आगलागीबाट घरबार विहिन भएको पिडित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । विपत तथा सरसफाईको क्षेत्रमा काम गर्दै आएको बागमती सेवा समाजले सुक्रबार साझ हरिवन २अत्रौलीमा आगलागीबाट बिचल्लीमा परेका रामबाबू महतो ,लालबाबु महतो र रामकिशोर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चन
६ वर्ष अगाडि · देश काल