प्रदेश २ : कोरोना परीक्षण गरिएका ३८ जनाको रिपोर्ट यस्तो
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा थ्रोट स्वाब परीक्षण गरिएका ३८ जनाको रिपोर्ट निगेटिभ आएको छ । प्रदेशमा जम्मा ७९ जनाको परीक्षण गरिएकोमा ३८ को रिपोर्ट आएको हो । उनीहरु सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थप ४१ जनाको रिपोर्ट भने आउन ब

२०७६ चैत २२ शनिबार, राति १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा थ्रोट स्वाब परीक्षण गरिएका ३८ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
प्रदेशमा जम्मा ७९ जनाको परीक्षण गरिएकोमा ३८ को रिपोर्ट आएको हो । उनीहरु सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थप ४१ जनाको रिपोर्ट भने आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…