प्रमुख समाचारसशस्त्र प्रहरी नेतृत्व चयनमा बहस तीव्र, जेष्ठता र कार्यकुशलता मुख्य आधार, तथ्यभन्दा प्रचार हाबी
समग्रमा, सशस्त्र प्रहरी बलको नेतृत्व चयन प्रक्रिया अहिले जेष्ठता, कार्यकुशलता, राजनीतिक प्रभाव, र विगतको कार्यसम्पादनका आधारमा बहुआयामिक बहसको विषय बनेको छ। ‘जेन्जी विद्रोह’ जस्ता घटनाले नेतृत्वको क्षमता परीक्षण गर्ने प्रमुख आधार बनेका छन्।
५ महिना अगाडि · प्रमुख समाचार











