प्रमुख समाचारजनकपुरमा गुठीको जग्गा अतिक्रमण हटाउने प्रस्ताव पारित, फिर्ता आउँला जानकीको जग्गा ?
बैठकले संघीय संसद, प्रदेश सरकार, स्थानीय तह, गुठी संस्थान, सुरक्षा निकाय तथा नागरिक समाजलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आह्वान गर्दै निर्णय कार्यान्वयनका लागि जनस्तरबाट समेत सहयोग र दबाब आवश्यक हुने उल्लेख गरेको छ।
५ महिना अगाडि · प्रमुख समाचार











