
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७५२ समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सर्लाही । बँदेलको मासू बाँडफाँडको क्रममा दुई पक्षबीच झडप हुँदा एक जना घाईते भएको छ । प्रदेश नं. २ को सर्लाही जिल्ला (जनकपुर अञ्चल) को मलंगवा नगरपालिकामा दुई पक्ष बिच भएको झडपमा एक जना घाईते भएका छन् । आज (शनिबार) सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ७ गणेशिया टोलका केही स्थानीय ब्यक्तिहर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरिया (यादव) ले नगरभित्रको दीर्घ रोगीहरुको लािग औषधी नगरपालिकाले ल्याइदिने बताएका छन् । सरकारले कोरोना सँक्रमण रोक्नको लागि लगाएको लकडाउनमा परी दीर्घ रोगीहरुमा टिबी (क्षयरोग), क्यान्सर, दमा, ब्लडप्रेसर, मधुमेह (चिनी
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । नेपाल कोरोना भाइरसको अतिउच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डल्युएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिए
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् । इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि रहेको मुस्लिम समाज जनकपुरका रियाज साफीले जानकारी दिए । एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको ३३ औं दिन धनुषामा जागरुक एवम् समाजसेवी युवाहरुको समूहले गरिब, विपन्नलाई खाना खुवाएको छ । विगत कैयौं दिनदेखि निरन्तर रुपमा धनुषाको हँसपुर नगरपालिकाको विभिन्न वडामा खाना वितरण गर्दै आएका युवाहरुको समूहले आज हँसपुर नगरपालिकाको वडा नं. १ भगवानपट्टिमा निःशुल्क भोजन वितर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको लकडाउनमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढीरहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेलमार्ग निर्माणको कामलाई लकडाउनको समयमा समेत जारी राखेको र प्रगति पनि आशातित रुपमा अगाडि बढीरहेक
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौं । कोभिड–१९ सम्बन्धी आज बसेको उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्ताराष्ट्रिय उडान अझै २० दिन नउडने निष्कर्ष निकालेको हो । आज बसेको बैठकबाट लकडाउनको कारण नेपालमा कोरोनो नियन्त्रणमा आएको भन्दै यसलाई निरन्तरता दिँदै आगामी जेठ २ गतेसम्मको लागि उडानहरु स्थगित गर्ने निर्णय गर
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सप्तरी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी पठाएपछि आज सप्तरीको जोखिमयुक्त तीन स्थानमा स्वाब सङ्कलन हुने भएको छ । भिटिएम आएपछि सङ्क्रमित फेला पर्न सक्ने सम्भावित बोदे बर्साइन, सुरुङ्गा र सप्तकोशी नगरपालिकामा पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । साउदी अरबमा कोरा हान्ने ‘छडीले हिर्काउने’ सजायलाई त्यहाँको सर्वोच्च अदालतले खारेज गरेको छ । साउदी अदालतले कोरा हान्ने सजाय खारेज गर्दै सो सजायको विकल्पमा जेल सजाय अथवा जरिवाना तिराउन आदेश गरेको छ । मुस्लिम राष्ट्र साउदी अरबमा सार्वजनिक स्थलमा विभिन्न घटनामा दोषीलाई कोराले हिर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहाका ६ पालिकमा आजदेखि पीसीआर परिक्षण सुरु गरिएको छ । सिरहाको छिमेकी जिल्ला उदयपुरमा लागातार करोना संक्रमित भेटिन थालेपछि संभावित जोखिमलाई मध्यनजर गर्दै सिरहाको ६ वटा पालिकाहरुमा पीसीआर विधिबाट स्वाव टेष्ट थालिएको हो । सिरहाको लहान नगरपालिका, सिरहा नगरपालिका, गोलबजार नगरपालिक
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् । शनिबार बिहान रमजान पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् । यस पर्वले बहुजातीय
६ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । यस्तो प्रवृत्तिलाई सदाका लागि बिदा गर्न उनले आह्वान गरेका छन् । भट्टराईले ‘ओली प्रवृत्ति’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टि
६ वर्ष अगाडि · राजनीतिक