
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४७ समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । पूर्व–पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट ८ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । चालु आर्थिक वर्षमा रेल विभागले सात अर्ब ७० करोड बजेट पाए
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । भारतबाट आउनको लागि खुल्ला गरिएको धनुषाको जटही र खजुरी नाका भोलीदेखि बन्द गर्ने निर्णय गरेको छ । भारतबाट जिल्लामा आउनेहरुको सँख्या अत्यधिक हुन थालेपछि प्रशासनले त्यसलाई व्यवस्थित बनाउनको लागि केही दिनको लागि बन्द गर्ने निर्णय गरेको हो । दुवै नाकामा क्वारेन्टाइन सहित अन्य चोख
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै नेपाली सेनामार्फत ३ वर्षभित्र निर्माण सक्ने गरी ८ अर्ब ९३ करोड बजेट छुट्याएको जानकारी दिए । भदौ पहिलो साता मन्त्रिपरिष
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत अलनलाइन मिडियामा पनि लोक कल्याणकारी विज्ञापन प्रशारण गरिने बताएका छन् । प्रविधिमा आधारित सञ्चारमाध्यमलाई प्रवर्धन गर्ने नीति अनुर
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । कुल विनियोजनमध्ये चालूतर्फ
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटको एक पालिकामा स्थिति बिग्रेपछि प्रहरीले गोली चलाएको छ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत पर्ने माध्यमिक विद्यालय भसेढवामा क्वारेन्टाइन बनाउन लाग्दा स्थानीयहरुले विरोध संगै ढुंगामुढा गर्न थाल्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै एक दर्जन गोली हवाईफा
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा कोरोना भाइरसबाट सँक्रमितको कूल सँख्या १ हजार ४२ पुगेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अधिकारिक वेभसाइटमा दिउँसो ३ बजेसम्म १ हजार ४२ जनामा कूल सँक्रमणको सँख्या देखाएको हो । विभिन्न प्रदेश गरी कूल ६० हजार ६ सय ९६ जनामा गरिएको पिसिआरको क्रममा १०४२ जनामा सँक्रमण
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, बारा । बारामा आजदेखि कोरोना भाइरसलाई मध्यनजर गर्दै सेनिटाइजेशन अभियान थालिएको छ । जीवन ज्योती बचत तथा श्रण सहकारी संस्था लिमिटेडले आज देखी बाराको कलैया उपमहानगरपालिका को २७ वटै वडा मा सेनिटाइजिङ्ग गर्ने अभियान सुरु गरेको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस बाट बच्नका ल
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले कोरोना भाइरस रोकथामको लागि लगाएको लकडाउन उलंघन गरी ल्याएको लाखौं मूल्य बराबरको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ माछाबजार स्थितबाट गएराती (बुधबार राती) ट्रक सहित ११ लाखको मदिरा कारवाहीको लागि नियन्त्रणमा लिएको हो । माछाबजारस्थित
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विचार / ब्लगदेशमा सदियौ देखि परिवर्तनको नाममा कैयौ क्रांति, जनआंदोलन भए। क्षेत्रीय समस्या , जातीय , लैंगिक , भाषिक , छुवाछुत यथा बिभिन्न किसिमका प्रथाहरुलाई अंत गर्नको लागि पनि क्रांतिरआंदोलन भए। हरेक दशकमा एउटा संबिधान बनाए। राणा शासन र राजतंत्रको अंत भयो।प्रजातंत्र, लोकतंत्र हुदै अहिले गणतंत्र आएको छ । यि सबै
६ वर्ष अगाडि · विचार / ब्लग
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा क्वारेन्टाइको सम्बन्धमा विवाद हुँदा स्थानीयहरुले तालाबन्दी गरेको छ । नगराईन नगरपालिका वडा नं. ७ देवडिहा स्थित रहेको समुदायिक विद्यालयमा बनाउन लागिएको क्वारेन्टाइन स्थानीयहरुले रोकेको छ । गाउँको नजिकै विद्यालयमा क्वारेनटाइन बनाउन लाग्दा स्थानीयहरुल
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीमा जनकपुरमा रगतको अभाव हुन थालेपछि जनकपुरका युवाहरुले आफ्नो रगत दिएका छन् । लकडाउनमा अस्पतालमा पनि मान्छेको चाप कम सहित रक्तदाताहरुको समेत कमी भएको भन्दै युवाहरुले ब्लड बैंकमा ३१ पोका रगत जम्मा गरेका छन् । बुधबार विहान ११ बजेदेखि जनकपुरको जनकचोकमा वृहत रक्तद
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो