
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४७ समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ को बजेटलाई नेपाली कांग्रेसले सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असफलताको रुपमा यो दस्तावेज भएको प्रतिक्रया दिएको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए । रिजालले सरकारले अप्ठ
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेट कार्यान्वयनपछि हवाई भाडा सस्तिने भएको छ । सरकारले आन्तरिक हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार करमा छुट घोषणा गरेको छ । हवाई इन्धनमा पूर्वाधार करवापत नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको थियो ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । दलित समुदायमाथि हुँदै आएको दमन र विभेद अन्त्यको लागि सरकारसँग माग गर्दै दीप प्रज्वलन गरिएको छ । चमार कल्याण समाज नेपालको आग्रहमा पिसफोर दलित फाउन्डेसन नेपाल, चमार कल्याण समाज पसा, दलित अधिकार समाज पर्सा लगायतले पर्सामा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन गर्दै उनीहरुले दलि
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाले अर्को क्वारेन्टाइन स्थल थपेको छ । भारतबाट आउने नगरवासीको सँख्या बढेपछि नगरपालिकाले थप क्वारेन्टाइन थपेको हो । यसअघिको क्वारेन्टाइन व्यवस्थित रुपले सँचालनमा ल्याएपछि अर्को पुनः थप गरिएको हो । तारापट्टि स्थित रहेको श्री जगरुप साह राम पुकार सा
६ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । सरकारले आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार गरिदिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका हुन् । बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । सांसद विकास कोष नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने जानकारी दिएका हुन् । सामान्यतयाः युद्ध र महामारीक
६ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । यो वर्ष गत वर्षको भन्दा २१ अर्ब ९१ करोडले बढी हो । स्वास्थ्य मन्त्रालयले नयाँ कार्यक्रम सञ्चालनका लागि यसवर्ष २८ अ
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
कृषि/ कृषकनेपालमा अहिले पनि ६७ बढी प्रतिशत जनता कृषिमा नै निर्भर छन् । यसरी हेर्दा कृषि क्षेत्र देशको मेरुदण्ड नै मान्नुपर्छ । तर, देशमा जम्मा ३४ प्रतिशत मात्र कुल उत्पादन हुन्छ भने बाँकी अन्य देशको भर पर्नु परेको छ । नेपालमा करिब ८० प्रतिशत जनता ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ ।
६ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले अन्तराष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७र०७८ बजेट भाषण गर्दै भैरवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय
६ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । गत वर्षको भन्दा ८ अर्ब बढी हो । आलु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबा
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
कृषि/ कृषकन्यूज ब्यूरो, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७र७८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो । बिहीबार प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तह
६ वर्ष अगाडि · कृषि/ कृषक