
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४७ समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव र नेकपाका नेता प्रभु साहबीच यतिबेला विवाद चर्किएको छ । सोही क्रममा राज्यमन्त्री यादवले एक फाईल सदरको सन्दर्भमा कुरा गर्दै गरेको अडियोमा अन्तिम फाईल सदर मन्त्रीले नै गर्ने भएकोले भ्रष्टाचार सम्बन्धमा
६ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियन्यूज ब्यूरो, दुबई । विदेशमा कामको शिलशिलामा रहेका मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले सहयोग र समन्वय गर्ने भएको छ । कोरोना भाइरसको महामारी रोकथाम र सुरक्षाका उपायहरु अपनाउने लगायत मधेशीहरुको हकहितमा सधैं अग्रसर रहँदै आएको संघले महामारीमा पनि सबै ठाउँमा सहयोग गर्न समन्वय समिति गठ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले भ्रष्टाचार क्षेत्रमा तहल्का मच्चाएको बताइएको छ । नेकपा समर्थित युवा नेता चन्द्रभूषण साहले कृषि राज्य मन्त्री रायले आफु र आफ्नो नेतृत्वमा रहेको मन्त्रालयले निरन्तर एकपछि अर्को चरम भ्रष्टाचार एवं ब्रह्मलुट मचाऊदै आएको आरो
६ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोन्यूज ब्यूरो, वीरगँज । नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताले आज वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस पर्सा क्षेत्र नं १ को अगुवाइमा पार्टीका नेता कार्यकर्ताले वीरगञ्जको आदर्शनगर चोकमा विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेश सभा भोली (आईतबार) प्रस्तुत हुने नीति तथा कार्यक्रमका लागि प्रदेश प्रमुख तीलक परियारलाई औपचारिक आमन्त्रण गर्नु भएको छ । मुख्यमन्त्री राउतले प्रदेश प्रमुख परियारलाई उहाँकै निवास पुगी प्रदेश सरकारको आमन्त्रण पत्र बुझाउनु भ
६ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । पछिलो समय नेपाली गायक संगितकारहरुको गित बलिउडको नं. १ म्यूजिक कम्पनीबाट सर्वजनिक हुन थाले पछि नेपाली कलाकारहरुमा उत्साह बढेको छ । तराई मधेश सहित नेपाल भरी भोजपुरी गित संगितको अत्यधिक प्रभाव रहेकोले नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थाले संग बल
६ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले कमला नदीमा अवैद्य उत्खनन गर्ने दलाल र क्रसर डनहरुलाई कानुनै मार्फत तह लगाउनुपर्ने बताएका छन् । कमला नदी नीरिक्षणको क्रममा बोल्दै मेयर बरबरियाले कमला नदीबाट चोरी निकासी गरी अवैद्य रुपमा ग्राभेल उत्खनन गरेको भन्दै माफ
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरराजन कुमार बानिया, वीरगंज । समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा १ महिला सहित ६१ जनाले रक्तदान गरेका छन । संस्थाका अध्यक्ष अकलेश साहले रक्तदान गरि श
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, जनकपुरधाम । बाराको निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुअघि तयारी कार्यका लागि ६७ करोडभन्दा बढी रकम खर्च भइसकेको छ । विमानस्थलको चार किल्ला घेर्न ५४ किलोमिटर लम्बाइ तारबार गर्दा ४ करोड ४३ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । त्यसैगरी, ६५ बिघा १५ कट्ठा जग्गा म
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक वडा अध्यक्षमाथि उद्योगका प्रशासकीय प्रमुखमाथि कुटपिट र लुटपाटको आरोप लागेको छ । वडा नम्बर ५ का अध्यक्ष मोहित चौधरी, राधाकृष्ण चौधरी लगायत २० जनामाथि ज्यान मार्ने उद्योग र डाँका मुद्दाको अभियोगमा इलाका प्रहरी कार्यालय सिमर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
रोग - उपायन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच पनि रगतको अभाव हुन नदिन मिर्चैयाको भगवतपुरमा रक्तदान कार्यक्रम गरिएको छ । कोभिड–१९ को सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न मिर्चैया ८ भग
६ वर्ष अगाडि · रोग - उपाय
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले नेकपाका नेता प्रभु साह उपर भ्रष्टाचार सम्बन्धी छानबिन गर्नुपर्ने माग उठाएका छन् । प्रदेश २ सरकारलाई बिना प्रमाण कपोल कल्पित ढङ्गले नेकपाका नेता साहले भ्रष्टाचारको आरोप लगाएको भन्दै पहिले साह उपर
६ वर्ष अगाडि · राजनीतिक