
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका पत्रकार बृज कुमार यादवले उद्योग वाणिज्य सँघका पूर्व अध्यक्ष सहित उनका टोलीले आफनो घरमाथि ढुँगामुढा गरेको आरोप लगाएका छन् । तेली कुट्टी जग्गा विवाद प्रकरणमा सँघका पूर्व अध्यक्ष शिव शंकर साह हिरा र उनका टोलीले आफनो घर उपर ढुँगामुढा गरी तोडफोड गरेको आरोप लगाएका छन् ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोघटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको ओलिको भनाइ छ ।लकडाउनको समय सिमानाका शिल गरिएको भएता पनि रौतहटमा चोरी तस्करीको घटना बढेको स्थानीयहरुको गुनासो छ।
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रसिक बिहारी मन्दिरको पर्खाल तोडफोड गरेको भन्दै एक पत्रकार विरुद्ध जनकपुरवासी तातिएका छन् । गएराती करिब ११ बजेको समयमा जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुटी उपर धावा बोल्दै मन्दिरको पर्खाल डोजरले भत्काएपछि पत्रकार बृज कुमार यादव विरुद्ध जनकपुरवासी जनकपुरमा न
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौसन खातुन शेखले न्यायको लागि जिल्ला प्रशासन कार्यालयको सहारा लिएकी छिन । उप प्रमुख खातुनले आफनै नगरपालिकाका मेयर सन्तलाल चौधरीबाट आफु अन्यायमा परेको भन्दै न्यायको लागि आज जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवस
६ वर्ष अगाडि · राजनीतिक
अनमी धनुषाधाम नगरपालिका वडा नं. ५, एच.ए. धनुषाधाम नगरपालिका वडा नं. ४ सर्सा तथा अमिन धनुषाकै नगराइन नगरपालिकाको रहेका बताइएको छ ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटका निरन्जन राम हत्या अभियोगमा पक्राउ गरिएका विजय राम अन्नत अस्पतालमै दम तोडेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा यातना दिएको भनिएको रामको गएराती उपचारको क्रममा मृत्यू भएको हो । निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका सात अभियुक्त मध्ये बिजय रामको उपचारको क्रममा
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, कत्तार । अनलाईनको माध्यमले सिधासाधा कामदारहरुको मोाबाईलमा म्यासेज पठाई झण्डै १ करोड रुपैयाँ कतारी रियाल ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको छ । खाडी मुलुक कतार स्थितको कतारी प्रहरीले सिधासाधा कामदार वा नागरिकलाई मोबाईलबाट पुरस्कार जितेको वा बैँक कार्ड रद्ध (ब्लोक) भएको भन्दै ओटिपी कोड पठा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, झापा । गाई काट्नेलाई छुटाउनको लागि प्रहरी उपर स्थानीयहरुले हातपात गरेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यू भएको छ । प्रदेश नं. २ को झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्या (गाई काट्ने) आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोल
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । न्यूज ब्यूरोका सिरहा सँवाददाता विनय यादव उपर भएको दुरव्यहारको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । नेपाल पत्रकार महासँघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव उपर भएको दुरव्यवहारको सन्दर्भमा छानबिनको लागि ५ सदस्यीय प्रतिवेदन समिति गठन गरिएको हो । ग
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसङ्क्रमण भइ उपचारपश्चात बारामा हालसम्म २९० जना घर फर्किसकेका छन् । बुधबार मात्रै बारामा २३ जना सङ्क्रमित थपिएका छन् ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक महिला आज (बुधबार) पोखरीमा मृत फेला परेकी छन् । धनुषाको लक्ष्मीपुरको एक पोखरीमा मृत फेला परेको हो । धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर टोल बस्ने कृष्णा यादवको जगामा रहेको पोखरीमा महिला मृत तैरिरहेको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । जिल
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमा आफ्नो सम्धीलाई पद तथा राजनीतिक लाभ दिएको भन्दै ट्रोल भइरहँदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यसको खण्डन गरेका छन् । आफ्नो नाता वा सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरुपयोग नगरेको दाबी गरी फेसबुकमा स्टेटस लेख्दै मन्त्री पोखरेलले नातावाद प्र
६ वर्ष अगाडि · राजनीतिक