किन हुन्छ यस्तो ?जनकपुरः डब्बामा नवजात शिशू फेला !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कुटको डब्बामा एक नवजात शिशू मृत फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित रहेको जानकी चोक स्थित नवजात शिशू मृत फेला परेको हो । यहाँ स्थित रहेको अँगराज (अरगजा) पोखरीको पश्चिमी डिलमा डब्बामा फालिएको अवस्थामा एक स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











