किन हुन्छ यस्तो ?अब नेपालीहरु यसरी विदेश जान नपाईने !
न्यूज ब्यूरो, काठमान्डौं । अब नेपालीहरुले कुनै तेस्रो मुलुक कामको शिलशिला वा अन्य कुनै प्रयोजनको लागि भारतबाट जान नपाउने भएको छ । नेपालको स्थल मार्गबाट भारत हुँदै तेस्रो मुलुक जाने नेपाली युवाले भारतीय विमानस्थलबाट उडान अनुमति नपाउने भएका छन् । भारत सरकारको निर्णयअनुसार नेपालबाट स्थलमार्ग हुँदै दिल्
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









