किन हुन्छ यस्तो ?जटही नाकामा मृत्यू भएका गुरमैताकी श्रीमतिलाई नगरपालिकामै जागिर : मेयर बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । भारतबाट फर्किदै गर्दा नेपाल भारतको सीमा जटही नाकामा मृत्यू भएका धनुषाका वीरेन्द्र गुरमैताकी श्रीमतिलाई जागिर दिइएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ बस्ने बीरेन्द्र गुरमैताको जटही नाकामै मृत्यू भएपछि राहत स्वरुप नगरपालिकामै जागिर दिने घोषणा गरिएको छ । शहिदनगर नगरपालि
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









