खेल / खेलाडीनवौ गोलबजार मेयर गोल्डकपको उद्घाटन खेलमा इटहरी विजय
कार्यक्रमको अध्यक्षता गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले गरेका थिए भने सञ्चालन नगर प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष संजित लामाले गरेका थिए। कार्यक्रममा नगरका १३ वटै वडाका अध्यक्ष, सिरहा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
६ महिना अगाडि · खेल / खेलाडी











