खेल / खेलाडीटुर्नामेन्टमा सबैला टिम जीतेपछि मेयर साहद्धारा खेलाडीहरुको प्रशँसा
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिका स्थित ज्ञान ज्योति युवा कलबका खेलाडीहरु फुटबल प्रतियोगितामा विजयी हाँसिल गरेपछि नगर प्रमुख विजय शँकर प्रसाद साहले प्रशँसा सहित बधाई दिएका छन् । उनले टुर्नामेन्टमा सबैला टिम जितेपछि नगरपालिकाको नाम अगाडी बढाउन मदत गरेको भन्दै आफैं पुगेर खेलाडीहरुलाई सम्मा
५ वर्ष अगाडि · खेल / खेलाडी











