गाउँ / समाजमिनी ट्रक र मोसा जुध्दा दुई युवक गम्भिर !
घाईते दुवै जनाको अवस्था गम्भिर रहेको र उनीहरुको उपचार अहिले जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको जानकारी दिएका छन् । चालकको खोजीकार्य तीव्र पारिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०२८ समाचार
गाउँ / समाजघाईते दुवै जनाको अवस्था गम्भिर रहेको र उनीहरुको उपचार अहिले जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको जानकारी दिएका छन् । चालकको खोजीकार्य तीव्र पारिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसो चेक मृतक वडाध्यक्षकी श्रीमति अञ्जली देवी मण्डललाई दिएको हो । वडाध्यक्षको किरिया खर्च सहित परिवार पालन तथा औषधी उपचार समेतको लागि सो रकम प्रदान गरिएको मेयर यादवले बताए । कार्यपालिका समितिको निर्णय बमोजिम सो चेक हस्तान्तरण गरिएको हो । कोरोनाका दोस्रो लहरको क्रममा वडाध्यक्ष मण्डलको कोरोना सँक्रमणबाट मृत्यू भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजकरिब ४ सय मिटरको उक्त सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । तर, हालसम्म पनि काम नहुँदा खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको छ । सडक नबन्दा स्थानीय सास्ती खेप्न बाध्य बनेको उनीहरूले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्थानीय युवा रबि भगतको अगुवाईमा युवाहरुले सडकै धान रोपेका हुन् । “धनौजी गाउँपालिका भ्रष्टाचारी मात्रै गर्न सक्छन् ।आफ्नो स्वार्थ न मिले र कमिसन न मिले स्थानीय प्रतिनिधि हरुले चर बर्शमा कयौंपटक गाउँपालिकामा तलाबन्दी गरिदै आएको छ । तर कुनै पनि स्थानीय प्रतिनिधिले गाउँपालिकाको अगाडि बाटोलाई राम्रो गर्न कुनै चासो देको छैनन् ।”– उनले भने ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजशुक्रबारको दिन कमला नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १७ देखि २५ सम्मलाई सेवा दिने निर्णय गरिएको हो । जमिनको नामसारी, जमिनको रजिष्ट्रेशन लगायतका कार्यहरु सूचारु भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजउपभोक्ताको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । लम्बिदो निषेधाज्ञाका कारण आयस्रोत खुम्चिएर कष्टकर जीवनयापन गर्न बाध्य दलित तथा विपन्न परिवारलाई “स्टोरीज अफ नेपाल” समुदायले राहत उपलब्ध गराएको छ । पछिल्लो पटक रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ स्थित दलितबस्तीका ८० घर परिवारलाई राहत वितरण गरिएको हो । प्रति परिवार चामल २०
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजएउटै जग्गामा दुवै पक्षले दाबी गरेपछि भनाभन हुँदा विवाद भएको थियो । सोही क्रममा धीरेन्द्र र उनका परिवारजनहरु मिलेर सामुहिक रुपमा कुटपिट गरेको आरोप छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसमाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो समुह प्रमुख भुमिका समाज कल्याण को हितमा कार्य गर्दै आएको छ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजअन्य प्रमुख प्रशासकीय अधिकृतको तुलनामा गौर शँकर मण्डलले निरन्तर कुशलपूर्वक कार्य सम्पादन गर्दै आएको भन्दै स्थानीयहरुले उनलाई हटाउन नमिल्ने अडान लिएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनगरपालिकाभरिको विपन्नि परिवार, पीडामा भएका परिवार, रोजगारी गुमाएर घरमै बसेका परिवारलाई राहत दिएको हो । उनीहरुलाई चामल, दाल, तेल, तरकारी, साबुन, मास्क लगायतका समाग्रीहरु वितरण गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजमुसहर, चमार, डोम, दुसाध, सहित दलित, मुस्लिम, र अति विपन्न गैर दलित सहितका १५१ परिवारलाई खाधान्न राहत प्याकेज प्रदान गरिएको हो, स्टोरिज अफ नेपालका संयोजक जय पौडेलले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज