गाउँ / समाजबाल दिवसमा सर्लाहीको जनशक्ति युवा क्लबले बालबालिकालाई शैक्षिक समाग्री बाँडे
चक्रघट्टा गाउँपालिका वडा नम्बर ५ स्थित रहेको जनता माध्यमिक विद्यालयमा लगभग ४०० जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको जनाइएको छ । यस्तै, हास्ट हाइन जनता प्राविधिक विद्यालयमा ३५०, सँस्थागत विद्यालय सनराईज ई. बोर्डिँग स्कूलमा पनि २०० जना जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज









