गाउँ / समाजसिरहाको आर्नमा गाउँपालिकामा जसपाका अशोक यादव पनि बलिया उम्मेदवार
आर्नामा गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा केही मतान्तरले मात्र पछि परेका यादवले यसपालि मजबुत रहेको देखिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पूर्ण तयारीका साथ स्टेण्डवाय बसेका बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज











