गाउँ / समाजअन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह
करिब एक बर्ष अगाडी तत्कालिन मन्त्री प्रदीप यादवसँग उनको नोकझोँक समाजिक सँजालमा भाइरल बनेको थियो । केही दिन अगाडी उनको एक होटल जस्तो देखिने ठाउँको अन्तरँग (गोप्य) भिडियो समाजिक सँजालमा भाइरल गरिएको थियो ।
३ महिना अगाडि · गाउँ / समाज











