गाउँ / समाजजनकपुरः आफैँले चलाएको मोसाबाट लडेर एक जनाको मृत्यू
सोमबार राती करिब ८ बजे धनुषाधामबाट घरजाने क्रममा बाटोमा भएको खाल्डोमा पर्दा अनियन्त्रित भएर भएको मोटरसाईकल दुर्घटनामा परी ठाकुरको ज्यान गएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०२७ समाचार
गाउँ / समाजसोमबार राती करिब ८ बजे धनुषाधामबाट घरजाने क्रममा बाटोमा भएको खाल्डोमा पर्दा अनियन्त्रित भएर भएको मोटरसाईकल दुर्घटनामा परी ठाकुरको ज्यान गएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजअत्यधिक चिसोको कारण तराईसहित शहिदनगर नगरपालिकाको जनजीवन समेत प्रभावित भएको भन्दै उनले चिसोबाट नगरवासीलाई बचाउन उनले यस्तो गरेको बताए । विपन्न, दलित, गरिब परिवारबाट सेवा लिन नगरपालिका आउनेहरुलाई न्यानो कम्बल दिने गरेको मेयर यादवले थपे ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यस्तै यान सदस्य आदित्य उपाध्ययको नेतृत्वमा जनकपुरको रामानन्द चौकमा करिब दुई दर्जन युवाहरुको बिच कार्यक्रम सप्पन्न भएको छ। त्यस्तै महोत्तरी बर्दिबासको कार्यक्रम गंगा साह र गौशालाको कार्यक्रम यान सचीव मनोहर यादवको नेतृत्वमा सम्पन्न भएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबार्षिक आन्तरिक लेखा परिक्षण, प्रतिवेदन र सेवा विवरणको अभिलेख दुरूस्त राख्ने जिम्मेवारी प्रथम पक्षको हुने भनेर सम्झौता गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजशिविर सम्पन्नपछि सेवा लिएका सर्वसाधारणहरुले पूर्व मेयर गोईतको प्रशँसा गर्दै चिकित्कसको टोलीलाई समेत प्रशँसा गरेको थियो । उनीहरुले निरन्तर यस्ता शिविरको अपेक्षा समेत गरे ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजइलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजघटनाको प्रकृति हेर्दा कमला नदी पूर्व तर्फ टाउको, पश्चिम गोडा भई बेबारिसे अबस्थामा फेला परेको अन्दाजी ५५ वर्षीया महिला रहेको जनाइएको छ । महिलाको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजग्यारेजमा रक्सी खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पड हानेको भिडियोमा प्रष्ट देखिएको छ । यसबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्थानीय किसानहरुले फसल उब्जाउने जमिनमा मोटरसाईकल चलाएर नबिगार्न आग्रह गरेपनि दुबरकोटका युवकहरुले बलपूर्वक गाडी चलाएपछि झडप भएको थियो । दुई पक्षबीच भएको झडपको क्रममा एक मोटरसाईकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजदुर्घटनामा परेर गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।
३ वर्ष अगाडि · गाउँ / समाज