गाउँ / समाजधनुषाका नयाँ एसपी खडकाको कडाई, यदुकूहा प्रहरीद्वारा २०५ लिटर घरेलु दारु नष्ट
‘समाजमा हुने गरेका अधिकांश आपराधिक घटना मदिराजन्य पदार्थ सेवनकै कारण भएको देखिन्छ,’ उनले भने, ‘आपराधिक घटनाको अनुसन्धानबाट मूल कारण मदिरा भएको देखिएको छ ।’ घरेलु मदिरा सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरूले आपराधिक घटना घटाएको पाइएको उनले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज











