
छठमा दुई दिन सार्वजनिक बिदा, देउवा सरकारपछि दोस्रोपटक यस्तो निर्णय
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुले पारण गरी चारदिने पर्व सम्पन्न गर्छन् ।
११ दिन अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७७ समाचार

छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुले पारण गरी चारदिने पर्व सम्पन्न गर्छन् ।
११ दिन अगाडि · प्रमुख समाचार

जनकपुरधामसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा छठ पर्वको उल्लास छाएको छ ।
१२ दिन अगाडि · प्रमुख समाचार

हुलाकी राजमार्ग आयोजना तथा सडक विभागको विशेष सक्रियतामा जनकपुरदेखि कमला नदीसम्मको हुलाकी सडकमा राखिएको समाग्री, संरचनामाथि डोजर चलाईएको हो ।
१९ दिन अगाडि · गाउँ / समाज

मृतक रिनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको छ भने थप अनुसन्धान प्रक्रिया तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
१ महिना अगाडि · प्रमुख समाचार
गाउँ / समाजसमाजसेवी तथा युवा नेता राम सगुन यादव र उनकी श्रीमती रेखा कुमारी यादवको संयुक्त आयोजनामा रुद्राभिषेक पूजा, पाठ तथा मूर्ति स्थापना कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
१ महिना अगाडि · गाउँ / समाज

बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे खुट्टाको भागमा अर्को अतिरिक्त खुट्टा जोडिएको छ । अतिरिक्त खुट्टा अन्य दुई खुट्टाभन्दा केही पातलो भए पनि त्यसमा नङसमेत रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
२२ दिन अगाडि · गाउँ / समाज

यस विषयमा नरहा गाउँपालिका–१, देवीपुरका वडाध्यक्ष अशोक महतोले आफूलाई घटनाबारे जानकारी नभएको बताएका छन् । यता, पीडित राम भरोशी मोचीले रामवृक्ष मोची, रामधनी मोची र गोपिया मोचीविरुद्ध प्रहरीमा ठाडो निवेदन दिएको जानकारी दिएका छन् ।
१ महिना अगाडि · गाउँ / समाज

यद्यपि, वडाध्यक्ष अनवरमाथि लगाइएको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन ।
२८ दिन अगाडि · प्रमुख समाचार

जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पीडितको स्वास्थ्य परीक्षण तथा घटनास्थल मुचुल्कालगायत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
१ महिना अगाडि · गाउँ / समाज
गाउँ / समाजप्रहरीका अनुसार साह छिमेकीको मिटरको तार जोड्नका लागि विद्युत् पोलमा चढेका थिए। तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी पोलबाट खसेका थिए। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
१ महिना अगाडि · गाउँ / समाज
गाउँ / समाजकमला नदीमा पानीको बहाव बढेमा सिरहा र धनुषातर्फका केही बस्ती तथा वडा जोखिममा पर्न सक्ने प्रशासनको आकलन छ । सिरहा नगरपालिका–६ पूर्णरूपमा प्रभावित हुनसक्ने तथा आसपासका केही वडा आंशिक जोखिममा पर्न सक्ने जनाइएको छ ।
२ महिना अगाडि · गाउँ / समाज

गाउँपालिकाको शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन तथा शिक्षा विकास तथा समन्वय इकाइ, धनुषाबाट प्राप्त सूचनाका आधारमा विद्यालय बिदा गरिएको जनाएको छ ।
२ महिना अगाडि · आर्थिक ब्यूरो