गाउँ / समाजथोरै स्रोत साधनले पनि विदेह नगरपालिकामा शिक्षा बलियो छः मेयर दास
सात महिनामा निर्माण सम्पन्न गरिएको चार कोठासहितको दुईतले अत्याधुनिक भवन, अपांगमैत्री संरचना, छात्रछात्रका लागि छुट्टाछुट्टै शौचालय, खानेपानी र हातधुने धारासहितको संरचना बनाइएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज











