गाडीले उडाउँदा एक युवकको घटनास्थलमै मृत्यू
आज (शनिबार) बेलुकी करिब ८ः१५ बजेको समयमा महोत्तरीको रामगोपालपुरस्थित ठक्कर दिँदा मृत्यू भएको हो । जलेश्वर– बर्दिवास सडकखण्डमा राम गोपालपुर नगरपालिका वडा नम्बर ३ दोलाठीस्थित दुर्घटना हुँदा रामगोपालपुर वडा नम्बर ८ बिर्ता निवासी अमित कुमार मण्डलको मृत्यू भएको हो । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।

२०८० चैत ३ शनिबार, राति १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीमा चारपाँग्रे सवारीले मोरटरसाईकलाई ठक्कर दिदाँ एक युवकको घटनास्थलमै मृत्यू भएको छ ।
आज (शनिबार) बेलुकी करिब ८ः१५ बजेको समयमा महोत्तरीको रामगोपालपुरस्थित ठक्कर दिँदा मृत्यू भएको हो । जलेश्वर– बर्दिवास सडकखण्डमा राम गोपालपुर नगरपालिका वडा नम्बर ३ दोलाठीस्थित दुर्घटना हुँदा रामगोपालपुर वडा नम्बर ८ बिर्ता निवासी अमित कुमार मण्डलको मृत्यू भएको हो ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…