धनुषसागर सरोवरमा सरसफाई
धनुष सागर संरक्षण समितीको अध्यक्ष बिनय कुमार यादवको नेतृत्वमा सरसफाइ कार्यक्रम गरिएको छ । निरन्तर आवश्यकता बमोजिम सरसफाइ कार्यक्रम गरिरहेको यहाँ दैनिक पर्यटक सयौंको संख्यामा आउने गरेको छ उनीहरु आकर्षण गर्न मोटरबोट समेत संचालन गरेको अध्यक्ष यादवले बताए ।

२०८० चैत २० मंगलबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ऐतिहासिक एवम् पवित्र भूमि धनुषाधाम स्थित धनुष सागर सरोवरमा सरसफाई गरिएको छ ।
ईलाका प्रहरी कार्यालय धनुषाधामको प्रहरी सशस्त्र वेश क्यामप सर्साको टोलि संक्षरण समितिका युवाहरुद्वारा सरसफाई गरिएको हो ।
धनुष सागर संरक्षण समितीको अध्यक्ष बिनय कुमार यादवको नेतृत्वमा सरसफाइ कार्यक्रम गरिएको छ । निरन्तर आवश्यकता बमोजिम सरसफाइ कार्यक्रम गरिरहेको यहाँ दैनिक पर्यटक सयौंको संख्यामा आउने गरेको छ उनीहरु आकर्षण गर्न मोटरबोट समेत संचालन गरेको अध्यक्ष यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…