गाउँ / समाजसाना किसानको नयाँ भवन उद्घाटन
जनकपुरधाम, २० पुस । किसानहरुको लागि सँजीवनीको रुपमा सहयोग गर्दै आएका साना किसान कृषि सहकारी सँस्थाको नयाँ भवन उद्घाटन गरिएको छ । बुधबार धनुषाको धनुषा गोविन्दपुरमा स्थापित उक्त सहकारी सँस्थाको १२ औँ साधारणसभा सँगै नयाँ भवनको उद्घाटन गरिएको हो । साना किसान कृषि सहकारी सँस्थाकी अध्यक्ष फुलो देवी दनुवार
८ वर्ष अगाडि · गाउँ / समाज











