गाउँ / समाजप्रहरी कार्यालयको उद्घाटन
विनय कुमार यादव, न्यूज ब्युरो जनकपुरधाम, १ फागुन । धनुषाको तारापट्टीमा प्रहरी कार्यालयको नव निर्मित भवनको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । मिथिलाविहारी नगरपालिका अन्तर्गत पर्ने तारापट्टीमा नव निर्मित ईलाका प्रहरी कार्यालय भवनको प्रदेश २ का प्रहरी अतिरिक्त महानीरिक्षक विजय लाल कायश्थले उद्घाटन गरेक
८ वर्ष अगाडि · गाउँ / समाज











