गाउँ / समाजयादव बने वाईसिएल जिल्ला सँयोजक
न्यूज ब्यूरो || जनकपुरधाम, ११ चैत्त । धनुषा जिल्ला वासिएल जिल्ला सँयोजकमा सरोज यादवलाई चयन गरिएको छ । आज बसेको वासिएलको बैठकबाट धनुषा जिल्लाको लागि यादवलाई सर्वसहमतिले जिल्ला सँयोजकमा चयन गरिएको हो । यस प्रदेशमा वासिएलभित्र त्रुटिपूर्ण समस्या रहेकोले सँगठन केही कमजोर भएपनि पुनः ताजगी दिँदै नयाँ कार्
८ वर्ष अगाडि · गाउँ / समाज











