महोतरीमा करेन्ट लागेर एकजनाको ज्यान गयो
विनय कुमार यादव || जलेश्वर, २ चैत्त । महोत्तरीको औरही नगरपालिका वडा नम्बर–८ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । वडा नं. ८ सोनामाइको स्थानीय विनोद मण्डलको १२ बर्षिय छोरा पुरुषोतम कुमार मण्डको ज्यान गएको हो । गाउँकै विद्ययालयमा कक्षा ४ मा अध्ययन गरिहेका मण्डल विद्ययालयबाट घर आउने बितिकै टिभी हेर्न

२०७४ चैत २ शुक्रबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

विनय कुमार यादव ||
जलेश्वर, २ चैत्त । महोत्तरीको औरही नगरपालिका वडा नम्बर–८ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
वडा नं. ८ सोनामाइको स्थानीय विनोद मण्डलको १२ बर्षिय छोरा पुरुषोतम कुमार मण्डको ज्यान गएको हो ।
गाउँकै विद्ययालयमा कक्षा ४ मा अध्ययन गरिहेका मण्डल विद्ययालयबाट घर आउने बितिकै टिभी हेर्नको लागि लाइन जोडन गएको बेला आफ्नै घरमा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…