गाउँ / समाजन्यायमा सबैको सहज पहुँच बनाउन हामी अग्रसर छौँ, न्यायिक समितिमै समाधान खोजौँः उपाध्यक्ष सहगल
न्यायिक समितिका सदस्यहरु वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक शेख, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल र प्रशासन एवम् योजना फाँटका प्रमुख लालबाबु पण्डित सदस्य रहेको न्यायिक समितिको यो नाटक समग्रमा आम नागरिकलाई प्रभाव पार्ने गरी प्रभावकारी रहेको अनुमगनको क्रममा बताए ।
१ वर्ष अगाडि · गाउँ / समाज










