गाउँ / समाजअब लोकसेवाको तयारी बिल्कुल फ्रि , यस्तो छ मौका !
जनकपुरधाम, १ फागुन । सरकारी जागिरमा सहज पहुँचका लागि जनयुद्ध दिवसको अवसरमा धनुषाको विदेह नगरपालिकाले आज निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेको छ । कक्षा उद्घाटन गर्दै नगर प्रमुख बेचन दासले सरकारी सेवामा गरिब, दलित र अवसरबाट बञ्चित बिद्यार्थीलाई निकै उपयोगि हुने बताए । सरकारी जागिर गर्न आम
७ वर्ष अगाडि · गाउँ / समाज











