गाउँ / समाजधनुषामा एक अत्ति विपन्न मुसहरलाई अमेरिकाबाट पाकिस्तानीको सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–३ सिनुरजोडा गाउँमा अत्ति विपन्न मुसहर परिवारलाई लत्ता कपडा तथा खाद्यान्न सामाग्री सहयोग गरिएको छ । सिनुरजोडाको पश्चिमवारी टोलका ४४ घरपरिवारमध्ये अति विपन्न परिवार अघनु सदा र सुभदर सदाका परिवारलाई पत्रकार दिपेन्द्र सिंह र शिक्षा अभियन्ता समाजस
७ वर्ष अगाडि · गाउँ / समाज











