गाउँ / समाजधनुषाधामवासीलाई सरसफाई सम्बन्धी तालिम
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्धारा आम सर्वसाधारणहरुलाई सरसफाई सम्बन्धी तालिम दिइएको छ । समाजिक सँस्था त्रिनेत्र सेवा सँजालको आयोजना तथा धनुषधाम नगरपालिकाको सहयोगमा सम्पन्न उक्त तालिममा नगरलाई सरसफाई तर्फ उन्मुख गर्न तालिम दिइएको हो । त्रिनेत्र सेवा सँजालका अध्यक्ष विनय कुमार
६ वर्ष अगाडि · गाउँ / समाज










