धनुषामा करेन्ट लागे एक जनाको मृत्यू
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक जनाको आज (शुक्रबार) मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरा बस्ने अन्दाजी ४६ बर्र्षिय स्थानीय सुरेन्द्र प्रसाद धन्खोटीको मृत्यू भएको प्रहरीले जनाएको छ । आज उनले आफ्नो खेतमा मोटरको तार जोड्दा एउटा फेज्को तार शरिर उपर खस्दा घटनास्थ

२०७७ असार ५ शुक्रबार, राति ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक जनाको आज (शुक्रबार) मृत्यू भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरा बस्ने अन्दाजी ४६ बर्र्षिय स्थानीय सुरेन्द्र प्रसाद धन्खोटीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
आज उनले आफ्नो खेतमा मोटरको तार जोड्दा एउटा फेज्को तार शरिर उपर खस्दा घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
मृतक यादव श्री कुम्हरा युवा क्लबका सल्लाहकार थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…