गाउँ / समाजधनौजी गाउँपालिकाद्धारा कोरोनाको नाममा १ करोड झवाम्म : नेता झा
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता एवम् प्रत्यासी अध्यक्ष जीवेन्द्र झाले धनौजी गाउँपालिकाले १ करोड बढी झवाम्म पारेको आरोप लगाएका छन् । विश्व अहिले कोरोनाबाट आक्रान्त रहेको बेला गाउँपालिकाको गरिब निमुखाको राहतको नाममा १ करोड बढी रुपैयाँ झवाम्म पारेको आरोप लगाएका हुन् । उनले को
६ वर्ष अगाडि · गाउँ / समाज











