गाउँ / समाजमारुतीको गेट अगाडि धर्नासहित प्रदर्शन
न्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योगको गेट अगाडी धर्नासहित प्रदर्शन भएको छ । सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना बसेर प्रदर्शन गरेका हुन् । दर्जन बढीको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेका
६ वर्ष अगाडि · गाउँ / समाज











