गाउँ / समाजधनुषाको गणेशमान चारनाथ नगरपालिकामा न्यायिक समितिको इजलास शुरु
गणेशमान नगरपालिकाले भने इजलास स्थापना गरी सेवाप्रवाह गरिरहेको र न्यायिक सम्पादन धेरै सहज भएको नगर उपप्रमुख यादवले बताइन । उनले भनिन–हामीले पनि पहिला धेरै समस्या भोग्यौं । हाल छलफल गोप्यढंगले चलाउन सहज भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज











