रोग - उपाय'विषालु सर्पदंशपछि धामीझाँक्रीमा होईन, अस्पताल पुरयाए १००% बाँच्छ'
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा बर्षायाम सुरु भएलगत्तै तथा गर्मीको मौसम चढेलगत्तै विषालु सर्पहरुको बिगबिगी बढेको हो । यसैक्रममा सर्पदंशबाट प्रत्येक वर्ष सयौं मानिसले ज्यान गुमाईरहेको भन्दै यसबारे जनचेतना जगाउन धनुषाको विभिन्न ठाउँमा सर्पदंश सम्बन्धी जागरण अभिमुखिकरण तालिम सुरु गरिएको छ । सर्प
७ वर्ष अगाडि · रोग - उपाय











