राजनीतिकशिक्षा बिना कुनै विकास सम्भव छैनः सभामुख यादव
उनले विद्यालयहरूले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नैतिक शिक्षा, संस्कार, अनुशासन तथा सामाजिक मूल्य–मान्यतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। वर्तमान प्रतिस्पर्धात्मक युगमा व्यवहारिक, नैतिक तथा जीवनोपयोगी शिक्षा दिन सके मात्र विद्यार्थी सक्षम नागरिकका रूपमा स्थापित हुन सक्ने उनको भनाइ थियो।
९ महिना अगाडि · राजनीतिक











