पार्टी छाडेर गएका यादवद्धय पुनः जसपा नेपालमै फिर्ता, चुनावको तगारो

२०८२ पौष १४ सोमबार
बेलुकी ६:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादवसहित नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्किएका छन् ।

पार्टी एकता सहमति पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाकी सहअध्यक्ष रेणु यादवले हस्ताक्षर गरेका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफू एकतामा नगएको बताए । ‘रेणु यादव, प्रदीप यादवलगायत केही साथीहरू जसपा नेपालमै फर्कनुभएको हो, म एकतामा सामेल छैन,’ उनले भने।

जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच हिजो पार्टी एकताको सहमति भएको थियो।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

हिजो साँझ जनकपुरको कपिलेश्वरमा एक महिलाको शंकास्पद मृत्यू, परिवारजन अवरोध गरेपछि अहिले मुचुल्का हुँदै

  • २०८२ पौष १४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक महिलाको शंकास्पद मृत्यू भएको छ ।  आईतबार साँझ महिलाको शंकास्पद मृत्यू भएको छ । कपिलेश्वर निवासी दास थरको एक व्यक्तिको

पूरा पढ्नुहोस्

Bureau Menus