राजनीतिकअनेरास्वीयू सदस्य चयनमा लफडा, प्रचण्डलाई बुझायो यस्तो पत्र
न्यूज ब्यूरो, जनकपुरधाम । अनेरास्ववियूले केन्द्रीय कमिटीले शुक्रबार ३ सय ३५ सदस्यीय सहित एकता टुँगाएपछि एक समूह अन्तुष्टि जनाएको छ । शुक्रबार अबेर राती ३ सय ३५ सदस्यीय बनाउँदै एकता टुंग्याएपछि असन्तुष्ट समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर अन्यायपूर्ण एकता अस्वीकार्य हुने बताएका छन्। तत्काल
६ वर्ष अगाडि · राजनीतिक











