राजनीतिकजनकपुरः उद्घाटन नै नगरी फर्के मन्त्री
न्यूज ब्यूरो, जनकपुरधाम । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सँक्रमण जोखिको कारण एक मन्त्री उदघाटन नै नगरी फर्केका छन् । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्केका हुन । आज मन्त्री पोखरेलले महोत्तरीको मटिहानी नगरपालिकामा अवस्
६ वर्ष अगाडि · राजनीतिक











