राजनीतिकमधेशका मुख्यमन्त्रीलाई पुनः विश्वासको मत, पाए भारी बहुमत
यता, सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले सरकारले राम्रो काम नगरेपनि नराम्रो काम पनि नगरेको बताए । विश्वास मत लिने क्रममा सभामा उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री यादवले भने,‘ अधिकांश माननीयहरु भन्नुहुन्छ, सरकारले राम्रो काम गरेको छैन । ठिक छ, सरकारले राम्रो काम गरेको छैन भनेर नराम्रो काम पनि त गरेको छैन नि । तर मलाई लाग्छ सरकारले अहिले सम्म जे गरेको राम्रो काम गरेको छ । खराब काम एउटा पनि गरेको छैन र गर्दैन पनि ।’ राष्ट्रिय सभाको निर्वाचन, जनमत सरकारबाट अलग लगायतका कारण विकास निर्माणको कार्य ढिलाइ हुन पुगेको उल्लेख गर्दै उनले भने,‘ यस वर्ष पूरै बजेट खर्च
२ वर्ष अगाडि · राजनीतिक











