न्यूज हाईलाईटडा. सिके राउत १११ तथा राममनोहरको लास १४७ दिनदेखि हिरासतमै !
जनकपुरधाम, १२ माघ । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउत विगत १ सय ११ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् । राज्य विप्लवको मुद्दामा उनलाई गत असोज २१ गते मधेशको रौतहटबाट पक्राउ गरी हिरासतमा राखिएको हो । स्वतन्त्र मधेश गठबन्धनकै नेता राम मनोहर यादवको लास समेत अस्पतालमै विगत १ सय ४७ दिनदेखि हिरा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











