न्यूज हाईलाईटअब नेपालमा काम गर्न भारतीय कामदारले वर्क परमिट लिनैपर्ने !
एजेन्सी, २४ माघ । नेपालमा काम गर्ने भारतीय कामदारहरुको लागि अव विना " वर्क परमिट" को काम गर्न नपाउने भएको छ । नेपाल सरकारले नेपालमा रहेको उद्योग, कम्पनी तथा अन्य सँस्थानहरुमा समेत काम गर्नको लागि भारतीय कामदार (मजदुर) हरुले वर्क परमिट लिएपछि मात्र काम गर्न सकिने प्रावधान जारी गरेको छ । सरकारले वर्क
७ वर्ष अगाडि · न्यूज हाईलाईट











