भोली मधेश आउँदै प्रधानमन्त्री ओली
सिरहा, १८ माघ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली शनिबार (भोली) सिरहा आउने भएको छ । सिरहाको च.माविको छात्रावास (होस्टल) शिलान्यास गर्नको लागि प्रधानमन्त्री शनिबार विहान सिरहा आउन लागेको जनाइएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष समेत रहेका ओलि ले च.माध्यमिक विद्यालको छात्

२०७५ माघ १८ शुक्रबार, बेलुकी ५:१९ बजे१ मिनेट पढाइ

सिरहा, १८ माघ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली शनिबार (भोली) सिरहा आउने भएको छ ।
सिरहाको च.माविको छात्रावास (होस्टल) शिलान्यास गर्नको लागि प्रधानमन्त्री शनिबार विहान सिरहा आउन लागेको जनाइएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष समेत रहेका ओलि ले च.माध्यमिक विद्यालको छात्राबास शिलान्यासका साथै तथा सहिद हेमनरायण यादवको १५ औँ स्मृति सभालाई समेत सम्बोधन गर्ने जानकारी छ ।
शनिबार विहान ११ बजे प्रधानमन्त्री ओली सिरहा आईपुग्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…