न्यूज हाईलाईटआरक्षण बचाऔं आन्दोलन : २ गतेको बन्द फिर्ता, अब तालाबन्दी र पुतला दहन !
न्यूज ब्यूरो, काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को अगुवाईमा जारी ‘आरक्षण बचाऔं आन्दोलन’ अन्तर्गतको २ गतेको नेपाल बन्द फिर्ता लिइएको छ । निरन्तरको अविरल वर्षापछि आएको भिषण बाढी र पहिरोले मधेशलगायत देशैभरको जनजीवन आक्रान्त बनेकोले आन्दोलन समितिले २ गतेको नेपाल बन्द फिर्ता लिएको हो । तरा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











