न्यूज हाईलाईटधनुषाधाम संरक्षित वन विकास हेतु अन्तरक्रिया
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधामस्थित रहेको धनुषाधाम संरक्षित वनलाई संरक्षण तथा विकास हेतु एकदिने अन्तरक्रिया गरिएको छ । पौराणिक धनुषाधाम संरक्षित वनलाई थप संरक्षण गरी विकसित गर्ने विषयमा एकदिने अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रमममा वनको संरक्षण गरी घुम्ने लायक कसरी बनाउने भन्ने विष
७ वर्ष अगाडि · न्यूज हाईलाईट











